स्काभेटरमा आगजनी गर्नेको पहिचान गरी कारवाही गर्न उवासंघद्धारा माग

विकल्प न्यूज/बेनी भदौं २७ गते ।  निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले विहिवार राती जिसी क्रसरमा राखिएका स्काभेटरहरुमा आगजनी गर्नेहरुको पहिचान गरी कानुन अनुसार कारवाहीको माग गरेको छ । उवा संघद्धारा शुक्रबार प्रकाशित विज्ञाप्ती मार्फत आगजनी गर्ने समुहको तत्काल खोजी गरि कानुन अनुसार कारवाहीको गरिएको हो । साथै विज्ञप्तीमा उद्योगी व्यवसायीलाई भरपर्दो सुरक्षा … Continue reading स्काभेटरमा आगजनी गर्नेको पहिचान गरी कारवाही गर्न उवासंघद्धारा माग